|
प्रतीकात्मक फाइल फोटो

टोगोको राजधानी लोमेको एक स्थानीय बजारमा भीषण आगलागी भएको छ। बजार नजिकैको ग्यास पसलहरुमा आगो लागेको बताइएको छ।

उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार कम्तीमा पाँच घण्टा आगलागी भएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.