|

काठमाडौं :  हेमन्त धामीले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन्। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा उनले अरोन जोन्सनलाई आउट गरेका हुन्। जोन्सन ४ रन बनाए आउट भएका हुन्।

५ ओभरको खेल सकिँदा क्यानडाले एक विकेट गुमाएर २० रन बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.