|

काठमाडौं : १२औँ गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ। टुँडिखेलमा सरकारले आयोजना गरिएको विशेष कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। 

कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले कवाज प्रदर्शन गरेका थिए। त्यसैगरी विभिन्न समुदायले पनि आ-आफ्ना सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेका थिए। 

तस्बीरमा हेर्नुहोस्, गणतन्त्र दिवसको टुँडिखेलः

राष्ट्रपति विद्यादेवी भण्डारी

सलामी ग्रहण गर्दै राष्ट्रपति

कार्यक्रममा सहभागी विशिष्ट व्यक्तिहरू

कार्यक्रममा सहभागी राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायत व्यक्तित्वहरू

हेलिकोप्टरबाट पुष्प वर्षा गर्दै नेपाली सेना

सेनाको प्रदर्शनी

सेनाको कवाज

सेनाको कवाज

नेपाल प्रहरीको कवाज

नेपाल प्रहरीको कवाज

नेपाल प्रहरीको कवाज

झाँकी

सांस्कृतिक झाँकी

नेपाली झन्डा बोकेर सांस्कृतिक झाँकी प्रस्तुत गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.