समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानलै विजयी
भोजपुर : जिल्ला समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल नै विजयी भएको छ। शनिबार सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली काङ्ग्रेसका कमल थुलुङ र उप–प्रमुखमा माओवादी केन्द्रकी अनिशा खड्का विजयी बनेका हुन्। दलित वा अल्पसंख्यक सदस्य र महिला सदस्यमा माओवादीबाट लादिक...