भक्तपुरको लोकन्थलीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो। गम्भीर घाइते भएका बोहराक...