डोटी

  • म्याग्दीका पहिरोपीडित सुत्केरीले खान र बस्‍न पाएनन्

    म्याग्दी : धवलागिरि गाउँपालिका–६ मराङ नामरुकका बाढी पहिरोपीडित सुत्केरी महिलालाई खान र बस्न धौ–धौ भएको छ। गएको असार २६ गते बिहान भीषण वर्षासँगै आएको बाढीपहिरोमा परेर घरबास गुमाएका तीन जना सुत्केरीको बिजोग भएको छ।  पहिरो गएको २० दिन ब...

  • पहिरोले  आठ परिवार विस्थापित

    डोटी : तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्।  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेख...

  • सबै भाग्‍न भ्याए, चार महिनाको बच्चा पहिरोमा पुरिए

    डोटी : डोटीको पुर्वीचौकी गाउँपालिकामा पहिरोमा पुरिएर ४ महिने बालकको मृत्यु भएको छ। पुर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोटका भक्त दमाईका ४ महिनाको छोरा छत्र दमाईंको मृत्यु भएको हो। घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको र देउवा दमाई घा...

  • डोटीमा करेन्ट लागेर महिलाको मृत्यु

    डोटी : आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। ...

  • कोरोना प्रभावित धारामा आउने भन्दै छोडेको करेन्ट लागेर एकको मृत्यु

    डोटी : डोटीको आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ।  कोरोना प्रभावित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार हालेका स्थानीले बताएका छन्। आदर्श–७ नवाघरकी मान...

  • सुदूरपश्चिमका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

    डोटी : आइपास नेपालले सुदूरपश्चिम प्रदेशका चार जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। अछाम, बाजुरा, डोटी र डडेल्धुराका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्रीका साथै औषधि प्रदान गरिएको हो। आइपासले डोटीको जिल्ला अस्पतालसहित १९ स्वास्थ्य चौकीलाई पिपिई २ ...

  • स्थानीय सरकारले घर पठाए पनि क्‍वारेन्टाइनमै बसिरहेका छन्

    डोटी : डोटीका स्थानीय तहका क्‍वारेन्टाइनमा बसेकालाई घर पठाए पनि उनीहरु भने गएका छैनन्। दिपायल सिलगढी नगरपालिकाले बनाएको लडागडाको सुनादेवी माध्यमिक विद्यालयको क्‍वारेन्टाइनमा १३ दिन बसेपछि १४ जनालाई घर पठाइएको थियो।  त्यस्तै वडा नं ६ सिल...

  • डोटीमा मिनिट्रक दुर्घटना, हेलिकोप्टरबाट घाइतेकाे उद्धार

    डडेल्धुरा : डोटीमा मिनीट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका ७ चनुकाँडा नजिकै बिहीबार बिहान साढे ६ बजेको समयमा दुर्घटना भएको हो।  निर्माणाधीन मोरासैनी हाइड्रो पावरका कामदार लिएर दिपायल आउँदै गरेको बा२क २७३९ नम्ब...

  • समाचार संकलनमा गएका पत्रकार प्रहरी नियन्त्रणमा

    डाेटी : राहत वितरणको समाचार संकलनका लागि केआइसिंह गाउँपालिका ४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार संकलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रका...

  • भोट नदिएकालाई वडाध्यक्षले राहत नदिएको स्थानीयको आरोप

    डोटी : राहत वितरणमा पक्षपात भएको भन्दै केआईसिंह गाउँपालिका ६ भूमिराजमाडौं वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन्। दैनिक ज्यालादारी गर्ने तथा विपन्न परिवारलाई सरकारले राहत वितरण गर्नू भने पनि हुनेखानेलाई राहत बाँडिएकाले ताला लगाउनुपरेको स्थानीय एकेन्द्र...

  • चट्याङ लागेर डोटीमा एक महिलाको मृत्यु

    डोटी : सायल गाउँपालिका–३ तोलेनीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। २२ वर्षीया उजली बयाडी मृत्यु भएको वडाध्यक्ष गोरख सार्कीले जानकारी दिए। सोमबार बारीमा जौँ काटिरहेको बेला चट्याङ लागेको वडाध्यक्ष सार्कीले बताए।

  • डोटीबाट ३३० जनाको नमूना संकलन

    डोटीः कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि डोटीमा ३३० जनाको नमूना संकलन गरिएकोे छ।  जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका उनीहरूको स्वाब संकलन गरिएको कोभिड १९ डोटीका सम्पर्क व्यक्ति सूर्यबहादुर विष्टले जानकारी दिए। संकलन गरिएको...

  • डोटीमा एकै दिन तीन सय ३० जनाको स्वाब संकलन

    डडेल्धुरा : डोटीमा एकैदिन तीन सय ३० जनामा कोरोना भाइरस परीक्षणका लागि नमुना संकलन गरिएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न क्‍वारेन्टाइनहरुमा राखिएका ३ सय ५ र अन्य २५ जना गरी ३ सय ३० जनाको बुधबार स्वाब संकलन गरिएको हो। बुधबार बिहान स्वास्थ्य ...

  • चुनाको गोलोमार्फत ग्राहक–व्यापारीको दूरी कायम

    डोटी : दैनिक अत्यावश्यक सामग्री खरिदका लागि जिल्ला प्रहरीले दूरी कायम गरी व्यवस्थापन थालेको छ।  अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, औषधिका पसलमा सशस्त्र प्रहरी बल ३६ नम्बर गणले ग्राहकलाई सेतो घेरामा राखेर समान खरिद–बिक्री गराइरहेको छ।  साम...

  • कोरोनासँग जुध्न गाउँपालिकाले छुट्यायो ५० लाख

    डोटी : कारोना भाइरसको संक्रमणबाट बच्न डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ५० लाखको विपद् व्यवस्थापन कोष खडा गर्ने भएको छ। आइतबार बसेको गाउँपालिकाको बैठकले सम्भावित खतरालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको अध्यक्ष कमलबहादुर गडसिलाले बताए। गाउँपालिकाको ...

  • भीमसेन मन्दिरका चार छत्री चोरी

    डोटी : जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन्।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ  अमूल्य...

  • अज्ञात समूहद्वारा डोजरमा आगजनी

    डोटी : डोटीको सायल र आदर्श गाउँपालिकामा छुट्टाछुट्टै डोजरमा अज्ञात समुहले आगजनी गरिएको छ।  सायल गाउँपालिका वडा नं. १ छपालीमाबाटो सफा गर्दै गरेको गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको डुसान कम्पनीको स्काभेटर र आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउलेमा रहे...

  • सरकारी अनुदानको आयोडिनयक्त नुनले ढिके नुन विस्थापित

    डोटी : ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता बढ्न थालेका छन्। ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासीहरु पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोगमा बानी पार्न थालेका छन् ।  सहजै सो नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढ...

  • दिपालय विमानस्थलमा कालोपत्रे सम्पन्न

    डोटी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम सम्पन्न भएको छ। विमानस्थलमा कालोपत्रको काम सकिएर धावनमार्गको किनारामा रहेको पर्खाललगायतको काम सञ्चालन भइरहेको छ। गत वर्षको असारमा सक्ने लक्ष्यसहित २०७४ सालमा निर्माणकार्य सुरु...

  • डोटी अस्पताल सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट

    डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ। नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए। ३५० अं...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]