गुल्मी

  • गुल्मी बस दुर्घटना  सहचालकको मृत्यु, १२ जना घाइते

    गुल्मी : गुल्मी बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु भएको छ।  पोखराबाट गुल्मीको तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक जुम्लाका ३५ वर्षीय युवराज कुँवरको मृत्यु भएको गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।  ...

  • गुल्मीमा ८७१ हेक्टरमा आलु खेती‚ १५० रोपनीमा भने सामूहिक

    गुल्मी : गुल्मीमा ८७१ हेक्टरमा आलु खेती गरिएको छ भने १५० रोपनीमा सामूहिक रुपमा आलु खेती गरिएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ दिवु्रङको लुग्दीमा ३४ घरपरिवारले १४० रोपनी क्षेत्रफलमा सामूहिक आलु खेती गरेको वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए। ग्राम...

  • गुल्मी–काठमाडौँको हवाई भाडा वृद्धि

    गुल्मी : गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि बढेको भाडा दरअनुसार अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी द...

  • गुल्मीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

    गुल्मी : गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी का...

  • गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

    काठमाडौं : गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–२, छापटोलाकी ४३ वर्षीया खुमकला थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार श्रीमानसँगै रेसुङ्गा–३, दहडाँडा गएकी खुमकला घाँस काट्न...

  • वनमा आगो लगाउने २ जना पक्राउ

    गुल्मी : वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको रेसुंगा नगरपालिका-७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाउने दुईजना पक्राउ परेका हुन्। रेसुंगा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेक...

  • गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकजनाको मृत्यु, १२ घाइते

    गुल्मी : जिल्लाको सत्यवती गाउँपालिका-४  मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए...

  • आगलागी पीडितलाई काँग्रेस गुल्मीको दुई लाख सहयोग

    गुल्मी : इश्माका आगलागी पीडितलाई नेपाली काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने भएको छ। पीडितहरूको घाउमा मलम लगाउन र दुःखमा नेपाली काँग्रेस साथमा रहेको सन्देश दिन काँग्रेसले दुई लाख सहयोग गर्ने निर्णय गरेको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिए। पन्थीले पार्ट...

  • आगलागीपीडितलाई मकै र काँक्राको बीउ प्रदान

    गुल्मी : जिल्लाको इस्माका आगलागीपीडितलाई मकैको बीउ सहयोग गरिएको छ। तम्घास निवासी गाउँले किसान भेटका सञ्चालक महेन्द्र पोखरेलले मनकामना जातको मकै र काँक्राको बीउ प्रदान गरेका हुन्। आगलागीले मकै छर्ने समयमा बीउ जलेर सखाप भएका व्यक्तिको सहयोगका लागि २७ जना आगला...

  • माछा मार्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

    काठमाडौं : गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु भएको छ । सत्यवती गाउँपालिका- ६, खैरेनीका कमलदिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शुक्रवार साँझ करिब ६ः०० बजेको समयमा युवराजदिन ...

  • कालीगण्डकीमा घुम्ती शिविर : गाउँमै सेवा पाउँदा स्थानीय हर्षित

    गुल्मी : कालीगण्डकी गाउँपालिका गुल्मीले संचालनमा ल्याएको एकीकृत घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएका छन्। गाउँपालिकाले वडा नम्वर ७ भुर्तुङमा संचालन गरेको  एकदिने घुम्ती शिविरबाट एक हजार ४४ जनाले सेवा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश ...

  • डढेलो निभाउने क्रममा लडेर मृत्यु

    गुल्मी : जिल्लाको मुसिकोट नगरपालिका-१ का ५८ वर्षीय महले घर्तीको डढेलो नियन्त्रणको क्रममा लडेर मृत्यु भएको छ। उनी मुसिकोट नगरपालिका-१ तल्लो पौदीस्थित सर्बोदय माबिको जग्गामा लागेको डढेलो निभाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए। आगोको ठूलो मुस्लो आफूतर्फ आएपछि लडेका...

  • स्थानीय सरकारप्रति जनताका गुनासै गुनासा

    गुल्मी : गुल्मीमा स्थानीय सरकारप्रति स्थानीयका गुनासै गुनासा व्‍यक्त गरेका छन्। यहाँको रेसुंगा विमानस्थलबाट हुने उडानका लागि सहज रूपमा हवाई टिकट नपाएको र त्यसका लागि पहुँचवालाको मात्र हालीमुहाली हुने गरेको यहाँका स्थानीयले गुनासो गरेका हुन्। रेसुंगा नगरपालिक...

  • गुल्मीमा १० वटा विद्युतीय गाडी सञ्चालन

    गुल्मी : गुल्मीमा पनि विद्युतीय सवारीसाधन सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालि तम्घास गुल्मीले जिल्लामा १० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै भाडा बढ्ने समस्याको अत्य विद्युतीय गाडीले गर्ने अपेक्षा नागरिकको रहेको छ। विद्...

  • नियमविपरीत चलेका एग्रोभेट सिल

    गुल्मी : गुल्मीमा नियमविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिलबन्दी गरेको छ। आइतवार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला...

  • खानेपानीको समस्या जस्ताको तस्तै : नेताहरुले भोट लिए, वाचा बिर्सिए

    गुल्मी : निर्वाचनका वेला नेताहरुले अनेक वाचा गर्दै भोट माग्ने तर जितेर गएपछि सबै बिर्सिने गरेको तितो पोखेका छन्। गाउँका समस्या समाधान गर्न जितेर गएका नेताले माखो नमार्ने र आफूहरुलाई सधैँ भोट बैंकमात्र बनाउने गरेको यहाँका स्थानीयको गुनासो छ। कालीगण्डकी गाउँपालिक...

  • गुल्मीमा यो वर्ष घट्यो  सुन्तला उत्पादन

    गुल्मी : गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ। जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको&...

  • गुल्मीमा भूमिहीनलाई जग्गा दिन नापजाँच थालियो

    गुल्मी : गुल्मीमा भूमिहीन र अब्यवस्थितहरुका लागि जग्गा उपलब्ध गराउनका लागि नापजाँच कार्य सुरु भएको छ। राष्ट्रिय भूमि आयोग गुल्मीमा आवेदन दिएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुका लागि जग्गा नापजाँच कार्य सुरु गरिएको जिल्ला अध्यक्ष राममल्ल ठकुरीले ज...

  • सुत्केरीलाई कोसेली 'कुखुराको भाले'

    गुल्मी : गुल्मीको एक पालिकाले छोरी जन्मे छोरीको खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने नीति अघि सारेको छ। जिल्लाको कालिगण्डकी गाउँपालिकाले पालिकाभित्र छोरी जन्मिएमा छोरीको खाता खोलेर १० हजार जम्मा गरिदिने नीति लिएको गाउँपालिकाले जनाएको छ। अहिले छोरीको खाता खोल...

  • सञ्चारकर्मी बस्‍नेतले बिहे खर्च कटाएर स्वास्थ्य शिविर चलाए

    गुल्मी : बिहेको भोजमा खर्च गर्ने रकमलाई कटौती गर्दै  सञ्चारकर्मी मोहन बस्नेतले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर चलाएका छन्।  शिविरबाट चार सय जनाले सेवा लिएका छन्। आफनो जन्मस्थान रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा आयोजना गरिएको शिविरबाट ४९ जनाको भिडियो एक्सरे,२० ज...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]