इलाम

  • कांग्रेसका उम्मेदवार खड्काले गरे मतदान

    इलाम : इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का खड्काले मतदान गरेका छन्। उनले उनले  महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन्।  इलाम २ मा उनी, नेकपा एमालेका सुहाङ...

  • रास्वपाका उम्मेदवार लिम्बूले गरे मतदान

    इलाम : इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्। उनले माङसेबुङ गाउँपालिका- २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्। इलाम-२ मा लिम्बू, नेकपा ...

  • इलाम-२ : एमालेका उम्मेदवार सुहाङले गरे मतदान

    इलाम : प्रतिनिधिसभा इलाम-२ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्। इलाम नगरपालिका-७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उनले मत हालेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताए...

  • इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र

    इलाम : इलाम क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ। अहिले कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेका छन्।  स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार...

  • अन्तिम सभामा ओलीले सुहाङलाई भने, ‘अब संसद् भवनमै भेटौँला’

    इलाम : इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनको लागि मौन अवधि अघि नेकपा एमालेले चुलाचुली गाउँपालिका–२ स्वामीचोकमा आज अन्तिम चुनावी सभा आयोजना गरेको थियो। चुनावी सभाका प्रमुख वक्ता थिए नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री के...

  • इलाम–२ निर्वाचनमा लारुम्बा फ्याक्टर

    इलाम : इलाम–२ को चुनावी प्रभाव पार्ने फ्याक्टर लारुम्बा क्षेत्र हो। विगतमा लारुम्बा निर्णायक मतको रूपमा रहन्थ्यो। किरात धर्मगुरु आत्मानन्दको प्रभाव इलाम–२ मा पर्ने माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माईको महमाई क्षेत्र (वडा नं ६, ७ र ८) मा...

  • ओलम्पियन सूर्योदय नगरपालिका आउँदै

    इलाम : खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा ओलम्पियनको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा नेपालबाट प्रतिनिधित्व गरेका ४० र विदेशका १० ओलम्पिक खेलाडी, खेल पदाधिकारी सूर्योदयका पर्यटकीयस्थल आउने भएका ...

  • इलाम-२ मा अन्तिम चुनावी सभा, मत तान्न नेतादेखि कलाकारसम्मको प्रस्तुति

    इलाम : उपनिर्वाचनका लागि राति १२ बजे  मौन अवधि शुरु हुँदैछ। इलाम-२ मा मौन अवधि भन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनता माझ पुगेर भोट माग्दैछन्।  नेकपा एमालेले चुलाचुलीमा चुनावी सभा गर्दैछ। चुलाचुली गाउँपालिका-२ स्वामीचोकमा ...

  • आजबाट झापा र इलामका सीमा नाका बन्द

    इलाम : इलाम र झापाका सीमा नाका आज रातिबाट बन्द हुने भएका छन्। इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन र छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदानका लागि सीमा नाका बन्द हुने भएक...

  • वर्षौंदेखि झुक्किएका इलामेले योपटक झुक्याउनेछन् : लामिछाने

    इलाम : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताएका छन्। उनले घेराबन्दीलाई तोडेर छाड्ने चेतावनी दिए। इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्...

  • इलामको चियाको समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

    इलाम : इलामका चिया उद्योगीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चियाको समस्या बारेमा ध्यानाकर्षण गराएका छन्। पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित प्रधानमन्त्री दाहाललाई भेटेर पटक पटक भारतीय बजारमा  नेपालको चियाले भोग्दै आएको समस्याको बारेमा अवगत गराएका ह...

  • सुहाङको चुनावी कमाण्डर ओली, आज देउमाइमा सभा

    इलाम : नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनलाई लक्षित गरी आज चुनावी सभा आयोजना गरेको छ।  सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। देउमाई नगरपालिकाको मंगलबारे बजारमा हुने चुनावी सभालाई अध्यक्ष ओलीसहि...

  • इलामको उपचुनाव : एमालेका सुहाङलाई परिवार दलले पनि भोट दिने

    इलाम : आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा  नेपाल परिवार दलले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने भएको छ। दलको वरिष्ठ उपाध्यक्ष एवम् दलको कोशी प्रदेश समितिका संयोजक विनोद डाँगीले प्रेस विज्ञप्ति जारी गर्दै दलको इलाम नेतृत्व ...

  • इलाम–२ : महिला उम्मेदवार शून्य

    इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलको प्राथमिकतामा महिला उम्मेदवार परेका छैनन्। २० उम्मेदवारले मनोनयन दर्ता गराउँदा महिला एकैजना पनि छैनन्। १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा महिलाको संख्या शून्य भएको हो। नेपाल...

  • इलाम-२ को उपचुनाव : २५ देखि ६८ वर्षसम्मका उम्मेदवार

    इलाम : इलाम–२ अहिले देशको चासोको केन्द्र बनिरहेको छ। आगामी १५ वैशाखमा हुने उपनिर्वाचनले गर्दा देशका शीर्ष नेताहरूको समेत ध्यान यतिबेला इलाममै छ। उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेमा २५ वर्षे अर्जुनबहादुर शाहीदेखि ...

  • बाजागाजा र उत्सवसहित इलाममा उम्मेदवारी दर्ता

    इलाम : वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू थेगिमले पनि मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा ...

  • इलाम -२ मा जनमतका उम्मेदवार थाम्सुहाङले दर्ता गराए पहिलो उम्मेदवारी

     इलाम : प्रतिनिधिसभा उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ। जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ प्रेमदीपले सुरुमै मनोनयन दर्ता गराएका हुन्। मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पा...

  • उपनिर्वाचन : कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का उम्मेदवार

    इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै, बझाङ प्रदे...

  • इलाम- २ मा मुख्य निर्वाचन अधिकृत तोकियो

    काठमाडौं : प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नं.- २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले  जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।  यही चैत ...

  • इलाम २ मा एमाले निर्वाचित हुने प्रदीप ज्ञवालीको दावी

    इलाम : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम २ मा एमालेका उम्मेदवार निर्वाचित हुने दावी गरेका छन्। उनले चुनाव जित्न अन्य दलभन्दा एमालेलाई सहज भएको बताए। इलाम सदरमुकाममा पार्टी नेता कार्यकर्तासँगको भेटमा ज्ञवालीले भने‚ ‘निर्वाचन जित्न एमालेला...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]