उपनिर्वाचन : कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का उम्मेदवार
इलाम : आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम– २ मा नेपाली कांग्रेसबाट डम्बर खड्का उम्मेदवार बन्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पार्टीको पदाधिकारी बैठकले जिल्ला सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यस्तै, बझाङ प्रदे...