८ महिनामा १८ हजारभन्दा बढीको आँखा जाँच
चन्द्रौटा : कपिलवस्तुको बहादुरगञ्जमा रहेको छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालले ८ महिनामा १८ हजारभन्दा बढीको निःशुल्क आँखा जाँच गरेको छ। आँखा अस्पतालले चालू आबको फागुनसम्म १८ हजार ६१६ जनाको निःशुल्क आँखा जाँच र २ हजार ४२९ जनाको निःशुल्क मोतीबि...