पाल्पामा गाडी भीरबाट खस्यो, केही व्यक्तिको मृत्यु भएको आशंका
पाल्पा : पाल्पामा आइतबार गाडी दुर्घटना भएको छ । तानसेन रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकैबाट तल खोलामा खसेको बुझिएको छ। भीरबाट र धेरै तल खोलामा खसेको हुँदा कुन गाडी हो? कति मान्छे थिए भन्नेबारे अहिलेसम्म खुलेको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख...