मेगराज खड्का

  • मनोकांक्षा पूरा होस् भनी जहाँ जाँडरक्सी चढाइन्छ (फोटो फिचर)

    रुकुम : मन्दिरमा भगवानलाई खुसी पार्न फलफूल, दूधलगायत विभिन्न मिष्ठान्न परिकारहरू चढाउने गरिन्छ। तर, आफूले पूज्ने देउतालाई जाँडरक्सी चढाइन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर, अचम्म नमान्नुस् रुकुमपूर्वमा परम्परा नै हो यो। रुकुमपूर्व मगर समुदायहरुको बाहुल्य जिल्ला हो...

  • सांस्कृतिक कार्यक्रममा प्रमुख रोजाइ बन्दै महिला पञ्चेबाजा (फोटो फिचर)

    रुकुम : १२ औँ गणतन्त्र दिवस मनाउने क्रममा सबैभन्दा अग्रभागमा रुकुमका महिलाहरू नै पञ्चेबाजासहित नाच्दै थिए। गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुम पश्चिमले खलंगादेखि सेरीगाउँ सम्म गरेको प्रभातफेरीमा जिल्लामा महिलाहरूलाई पञ्चेबाजा बजाउने जिम्मा दिइएको थियो। यो मात्र ...

  • यार्सा टिप्‍न कसरी जाने, कसरी सुरक्षित रहने ? उपयोगी टिप्स, फोटो फिचर

    रुकुम : अहिले साढे दुई महिनाको रमझम र अभूतपूर्व यार्सा यात्राका लागि पूर्वरुकुम तयार भएको छ। जेठ १९ गते देखि यार्सा टिप्‍ने समय खुल्दै छ। एक महिनाअघि नै त्यस क्षेत्रमा ठूलो संख्यामा यार्सा सुरक्षाका लागि युवा स्वयंसेवक पाटनमा पुगिसकेका छ...

  • स्वरूप फेरिएको सल्ले अस्पताल, फोटो

    रुकुम : रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेको स्वरुप फेरिएको छ। जीर्ण बनेको अस्पताललाई नयाँ जीवन दिन भौतिक संरचना मर्मतको काम गरिएको हो। झण्डै ३१ वर्षपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि भन...

  • यार्साको सिजन युवायुवतीका लागि ‘लभ्ली मन्थ’ (फोटो फिचर)

    रुकुम : रुकुमपूर्वमा यार्सा टिप्नका लागि जेठ १९ गतेदेखि खुला हुँदै छ। एक महिनाअघि नै यार्सापाटन  क्षेत्रमा यार्सा सुरक्षाका लागि ठूलो संख्यामा युवा स्वयमसेवकहरू पुगिसकेका छन्। सर्वसाधारणहरू सातापछि मात्र जान लागेका हुन्। हाल करिब ४५०० मिटर उचाइमा ३०० जना स्थानीय...

  • अदुवाको आम्दानीले मालामाल

    रुकुम : रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाका किसानले अदुवा बेचेर मनग्ये आम्दानी लिएका छन्। गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको दुई हजार आठ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्ला बाहिर निर्यात गरिएको स्थानीय व्यवसायी टेकबहादुर ओलीले जानकारी दिए। यस वर्ष किसानले...

  • रुकुम पूर्व : गरिबी र अभावसँग पौंठेजोरी खेल्दै नयाँ जिल्ला (फोटो फिचर)

    रुकुम : नेपालको राजनीतिक परिवर्तनपछि आएको संघीयताले रुकुम पूर्व नयाँ जिल्लाका रुपमा उभियो। नयाँ संविधानमार्फत् संघीयताले रुकुम पूर्व नयाँ जिल्ला बनेको हो।  साबिकको सिंगो रुकुमबाट नयाँ जिल्ला बनेपछि विकास र समृद्धि सपना पनि पलाएका छन्। एउटै हुँद...

  • रुकुमपूर्व : नयाँ जिल्ला, नयाँ अवसर

    रुकुम : संघीयतासहितको शासन प्रणालीले नयाँ संविधानमार्फत स्थानीय सरकार जन्मायो। केन्‍द्रीकृत शासन प्रणालीबाटै सरकारी सेवासुविधा लिइरहेका हाम्रा लागि गाउँघरमै सरकार स्थापना हुनु सबै नेपालीका लागि नयाँ अध्याय सुरु भएजस्तै अनुभूति भयो। तर, रुकुमपूर्वका नागरिकका ला...

  • संसदको अभ्यास गर्दै मुसिकोटका युवा (फोटो फिचर)

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिकामा नमुना युवा संसद् अभ्यास गरिएको छ। युवालाई नेतृत्व तहमा लिएर नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गराउने उद्देश्यका साथ नमुना अभ्यास गरिएको हो। मुसिकोट नगरपालिका र सिर्जनशील युवा सञ्जाल नेपाल रुकुम पश्चिमद्बारा कार्य...

  • विप्लवका रुकुम जिल्ला ईन्चार्ज पक्राउ

    रुकुम : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् ।  केही दिन अघिदेखि रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला तथा सिम्लीमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी उनलाई ...

  • गाउँले परिवेश : गोठालो जीवन (फोटो)

    रुकुम :  नेपाल कृषिप्रधान देश।  कृषिका लागि आवश्यक मल र घरायसी गर्जो टार्न पशुपालन गरिन्छ। साथै दूध, मासु तथा ऊनका लागि गाईभैँसी र भेडाबाख्रालगायत चौपाया पालिन्छ। नेपालको हिमाल, पहाड र तराई सबै भौगोलिक क्षेत्रहरूमा विभिन्न प्रजातिका पशुपालन गरिन्छ।&...

  • चरा दिवसका दिन चरनको खोजीमा हिँडेका चराहरू (फाेटाे फिचर)

    रुकुम : विश्वभर विभिन्न कार्यक्रम गरी शनिबार विश्व आप्रवासी अर्थात बसाइँसराइ चरा दिवस मनाइँदै छ। केही वर्षयता नेपालमा पनि विभिन्न कार्यक्रम गरी बसाइँसराइ चरा दिवस मनाउने गरिएको छ।  चराहरू उड्ने भएकाले अनकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजी...

  • मिलेको मगरबस्ती, फोटो फिचर

    रुकुम : नेपालको कान्छो जिल्लामध्ये एक हो रुकुम पूर्व। यही जिल्लामा पुथा उत्तरगंगा गाउँपालिका रहेको छ। यस गाउँपालिकाको केन्द्र हो तकसेरा। करिब ४०० घरधुरी रहेको तकसेरामा मगर समुदायको बाहुल्यता रहेको छ। यस गाउँ मगर समुदायको संस्कार, संस्कृित तथा रहनसहन हेर्न अध्ययन...

  • रुकुम पूर्वका ‘रेल’ (फोटो फिचर)

    रुकुम : आधुनिक प्रविधिको विकाससँगै यातायात र सामान ढुवानीका लागि गाउँगाउँमा मोटर पुगेको छ। यो क्रम दिनदिनै बढिरहेको छ। अझ सरकारले अन्तरदेशीय ढुवानीका लागि पानी जहाज, रेललगायतका अत्याधुनिक यातायात तथा ढुवानीको साधान प्रयोग गर्ने नीति तथा कार्यक्रमहरु सार्वजनिक ग...

  • 'जनयुद्ध'मा खनिएका बंकर हेर्दै पूर्वमन्त्री

    रुकुम : पूर्वखेलकुद मन्त्री दलजित श्रीपालीले गृहजिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन्।  पूर्वमन्त्री श्रीपालीले जनयुद्धक्रममा खनिएका बंकरदेखि शान्तिकालमा भएका विकासका कामहरूको अवलोकन गरेका हुन्। भूमे-७ गुनाम उनको जन्मभूमि हो। यस क्रममा उनले बाल्यकालमा पढेको ग...

  • जलविद्युतका नाममा नदीको प्राकृतिक बहाव नबिगार्न आग्रह

    रुकुम : उत्तरगंगा पावर कम्पनीले निर्माण गर्न लागेको उत्तरगंगा जलविद्युत् आयोजना निर्माण गर्दा नदीको प्राकृतिक बहाव नबिगार्न माग गरिएको छ। रुकुमपूर्वका राजनीतिक नेतृत्व तथा सरोकार समितिले केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ज्ञापनपत्र बुझाउनेदेखि पछ...

  • 'तीनवटा उद्योग एकसाथ सञ्चालन गर्दैछौँ'

    रुकुम : रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेका छन्। जसमा आठबिसकोट नगरपालिका पनि एक हो। नगरपालिका भए पनि भौतिक पूर्वाधार र विकासका हिसाबले पछि परेको र दुर्गम बस्तीहरू पनि यस नगरपालिकामा धेरै छन्। जसले गर्दा राजनीतिक तथा स्थानीय सरकार नेतृत्वले यस क्षेत्रको विका...

  • रुकुमबाट यसरी सुरु भएको थियो जनयुद्ध

    रुकुम : बुधबार २४औँ जनयुद्ध दिवस। तत्कालीन नेकपा माओवादीले ऐतिहासिक जनयुद्ध सुरु भएको दिन। फगुन १। रुकुम रोल्पाबाट सुरु भएर १२ वर्ष चलेको जनयुद्धका क्रममा १५ हजार बढीले ज्यान गुमाए। तत्कालीन जनयुद्धको नेतृत्व गरेको नेकपा माओवादी अहिले शान्ति प्रक्रियामार्फत...

  • रुकुमपूर्वको सदरमुकाम विवाद: समानान्तर सरकार चलाउने गोलखाडावासीको चेतावनी

    रुकुम : सरकारले घोषणा गरेको रुकुम पूर्वको सदरमुकाम गोलखाडा कार्यान्वयन गर्नुपर्ने मागसहित प्रदर्शन गर्दै आएका गोलखाडा पक्षधरका जनताहरूले आन्दोलनको स्वरुप बदल्ने भएका छन्। ४ दिन पैदल हिँडेर रुकुमकोट तर्फ भएका स्थानीयहरूलाई स्थानीय प्रशासनले कर्फ्यु लगाएर रोकेपछि उनीहरू अब...

  • ८० प्रतिशत आपराधिक घटना मदिरा सेवनकै कारण

    घटना १ रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे। श्रीमती ४२ वर्षीया इन्द्रकला बुढालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयम् प्रकाश बुढालाई खुकुरी प्रहार गरेर बुढ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]