काठमाडौं : भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको ज्यान गएको छ। बिहीबार सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा रात...
काठमाडौं : दोलखा जिल्लामा पर्ने कालिञ्चोक मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि प्रमुख गन्तव्य बनेको छ। सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।
कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। पलाञ्चोक भगवती मन्दिरमा जनैपूर्णिमा, विजयादशमी, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।