|

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका–९ का ४७ वर्षीय पुरुषको आज विहान नेपालगञ्ज मेडिकल कलेजमा आज विहान निधन भएको अस्पतालले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.