|

काठमाडौं :  अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त भएका छन्।  

श्रेष्ठले यसअघि प्रदेश ५ को योजना आयोगको उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

उनी सन् १९९७ देखि नेपाल राष्ट्र बैंकमा कार्यरत छन्। त्यसअघि केही समय उनले नेपाल दूरसञ्चार संस्थानमा काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.