|
Photo : lpgnepal.com/

काठमाडौं: भारतले गरेको नाकाबन्दीका समयमा काठमाडौं बाहिरबाट ल्याएको सिलिण्डर साट्न नपाएर हैरान हुनुभएको छ? यदी हो भने नेपाल एल.पि. ग्यास उद्योग संघले साउन २ गतेदेखि ८ गतेसम्म तपाईले काठमाडौं बाहिरबाट ल्याएका ग्यासका सिलिण्डर नि:शुल्क साट्न पाउनुहुने भएको छ। 

संघले थप पैसा खर्च नगरी काठमाडौंका ६ स्थानमा ग्यास साट्ने व्यवस्था मिलाएको छ। तपाईले पनि आफ्नो ग्यास साट्न सक्नुहुनेछ तर, यसका लागि आफ्नो घरभन्दा केही टाढा समेत पुग्नुपर्ने हुन सक्छ। तपाईले आफ्नो ग्यास कुन हो र कहाँ-कहाँ साट्न पाउनुहुन्छ भन्ने जानकारी संघले सूचना प्रकाशित गरेर जानकारी गराएको छ। 

हेर्नुस् उक्त सूचना:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.