|

बुटबल : नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आइतबार रुपन्देही भैरहवाको अञ्चलपुमा आमसभा गरिएको छ। शनिबार चितवन पुगेको अभियान टोली आइतबार नवलपरासी हुँदै रुपन्देही पुगेको हो। कार्यक्रममा एमाले नेताहरु केपी शर्मा ओली र बामदेव गौतमले संवोधन गरेका थिए।

हेर्नुस् नवलपरासी र रुपन्देहीमा भएका एमाले कार्यक्रमका फोटोहरु

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.