|

काठमाडाैं : कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध भएका छन्।

उनीसहित सोही गाउँपालिका वडा नं १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.