|

सप्तरी बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिँदा एक युवकको मृत्यु गएको छ।

प्रहरीका अनुसार दुर्घटनामा स्थानीय १९ वर्षीय शिवकुमार पौदारको मृत्यु भएको हो। आइतबार बिहान सोही ठाउँको केराबारीबाट माटो लिएर फर्किँदै गरेको प्रदेश २–०१–००१ त २००१ नम्बरको ट्र्याक्टर पल्टिएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.