काठमाडौं : दार्चुलाको अपिहिमाल गाउँपालिका १ मा नेपाली काँग्रेसका पोखरसिंह लोथ्यालसहितको प्यानल विजयी भएको छ। लोथ्याल १८३ मतसहित वडाध्यक्ष विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।