| (Saturday, 18 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
चितवन : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ।
बादलकी आमा नन्दकुमारी थापाको आज बिहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।