|

दाङ : दाङमा २८ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतका अनुसार ११:३० सम्ममा २८ प्रतिशत मत खसेको हो।
 
दाङमा ४ लाख १४ हजार ९५६ मध्ये १ लाख १५ हजार ९२० मत खसेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए। देशभर बिहान ७ बजेदेखि नै मतदान भइरहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.