|

काठमाडौं : रूपन्दहीको बुटवल अस्पताल लाइनमा बोलेरो पिकअप जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

गएराति ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जीप दुर्घटना हुँदा प्युठानको गौमुखीगाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन्। ​घाइतेमध्ये सुरेशको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.