|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीमा पार्टीको सचिवालय बैठक बस्दैछ। आज बस्ने बैठकमा महाधिवेशनका विषयमा छलफल हुनेछ। 

कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठकमा पार्टी महाधिवेशनदेखि संगठन सुधारसहितका विषयमा छलफल हुनेछ।

शुक्रबार र शनिबार केही समय बसेर आज १० बजे बस्ने गरी स्थगित बैठकमा संगठन सुदृढीकरणको विशेष अभियान, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामसहितका एजेन्डामा छलफल उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.