|

काठमाडौं : गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन बिहीबार सार्वजनिक बिदा दिएको छ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट रोपाइँ जात्रा मनाउने परम्पराअनुरूप  नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको हो।

नगरपालिकाले सूचना जारी गरी गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार बिदा दिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.