|

सल्यान : सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो।

बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान  कामी भीरबाट लडेर  मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।  उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.