निर्वाचन २०७४ : इन्फोग्राफिक्स

प्रदेश नम्बर ७ मा स्थानीय तह निर्वाचन #Infographics
SHARES

असार १४, २०७४

    प्रदेश नम्बर ७ मा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा गरी ९ जिल्ला छन्। यो प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन्।

    ८८ स्थानीय तहमा वडाको कूल संख्या ७३४ छ। यो प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन्। ३ हजार ६७० पदमा १४ हजार ३०७ जनाले उम्मेदवारी दिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]