|

काठमाडौँ : निर्वाचन आयोगले भरतपुरमा जस्तै दलका प्रतिनिधि संयमित नहुँदा समस्या उत्पन्न हुने भन्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई गणनास्थलमा उच्च सतर्कता अपनाउने भनेको थियो ।

केन्द्रीय निर्देशन अनुसार कतिपय मतगणनास्थलमा सतर्कता अपनाइएको छ । कतिपय मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कतिपय गणनास्थल व्यवस्थित बनाइएको छ ।

इलामको सूर्योदय नगरापालिकामा मतगणना हुँदै

पाल्पामा मतगणना हुँदै

बुटवलमा मतगणना हुँदै 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.