|

काठमाडौं : प्रहरीले लागुऔषध कारोबारीलाई गोली चलाएर पक्राउ गरेको छ।

ललितपुरको झम्सिखेलमा अविनाश राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राईको साथबाट लागुऔषधसहित पेस्तोल र दुई राउन्ड गोलीसमेत बरामद गरिएको रेग्मीले थाहाखबरलाई जानकारी दिए।

प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.