|

सल्यान : सल्यानमा जंगली बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन्। जिल्लाको सिद्ध कुमाख गाउँपालिका-५ दहगाउँका १४ वर्षीय सन्दिप विक घाइते भएका हुन्।

घरनजिकै बाख्रा चराउन गएका विकलाई एक्कासी बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। बँदेलले विकको हात र खुट्टामा टोकेको र श्रीनगरमा उपचार भइरहेको उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.