| (Saturday, 04 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : माइतीघरमा प्रदर्शन गर्ने दर्जन बढी पक्राउ परेका छन्। नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिका सदस्यलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै आइतबार प्रदर्शन गरेका थिए।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।