|

काठमाडौं : एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि मैदानमा उत्रिएको नेपालको तेस्रो  विकेट गुमेको छ। 

मलेसियाविरुद्धको खेलमा २० रन बनाएर रुविना क्षेत्री आउट भएकी हुन्। 

यसअघि मलेसियाविरुद्धको खेलमा  कविता कुँवर २३ बनाएर रनआउट भएकी हुन् भने  ओपनर सीता रानामगर ६ रन बनाएर आउट भएकी थिइन्। 

मलेसियाको वायोमास ओभलमा नेपालले टस जितेको छ र ब्याटिङ गरिरहेको छ।  यो समाचार तयार पार्दा नेपालले तीन विकेट गुमाएर ७८ रन बनााएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.