|

काठमाडौं : नेपाल क्रिकेट टीम ए ले आज पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेलेको खेलमा एक सय रन पुरा गरेको छ।

नेपालले खेलमा ४ विकेट गुमाएर १ सय ५ रन पुर्‍याएको हो।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्।अहिले क्रिजमा किरण ठगुन्ना र रसिख खान रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.