|

काठमाडौं : क्यानडाविरुद्धको खेलमा नेपालकाकिरण ठगुन्ना आउट भएका छन्। 

पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेलेको खेलमा खानले ३२ रन बनाएका थिए। 

नेपालले खेलमा ६ विकेट गुमाएर १ सय ३६ रन पुर्‍याएको हो।

मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा  नेपाल ए को कप्तानी विनोद भण्डारीले गरेका छन्। अहिले क्रिजमा बसिर अहमत र विवेक यादव रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.