|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई पहिलो सफलता मिलेको छ। 

नामिबियाविरुद्ध सोमपाल कामीले विकेट लिएका हुन्। 

पहिले ब्याटिङ गरेको नेपालले जितका लागि १८१ रनको लक्ष्य दिएको छ।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो। 

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.