|

काठमाडौँ : जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ।

बिहीवार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नवलकिशोर साहले वन तथा वातावरण मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी हुने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

जसपाबाट दीपक कार्की राज्यमन्त्री बन्ने उनले बताए।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.