|

काठमाडौं : नेकपा एमालेको कञ्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन्। 

पार्टीको नवौँ जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी हुन्। अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी चुनिए। 

यसै गरी सचिवमा पल्लवराज भट्ट निर्वाचित हुँदा उपसचिवमा अशोक चन्द र राजीव खड्का निर्वाचित भए।  पाँच दिनसम्मको सहमतिको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.