|

काठमाडौं : ललितपुरको हात्तिवनस्थित एक कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

ललितपुर महनगरपालिका– २३ स्थित सिक्मा मेटल इन्स्ट्रकमा आगलागी हुँदा जिल्ला एक पुरुषको ज्यान गएको हो।

प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीका अनुसार  कारखानामा लागेको आगो निभाउने क्रममा उनको मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन।

बिजुलीका तार असरल्ल अवस्थामा फेला परेकाले विद्युत ‘सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.