काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका फोहोर, पोस्टर टाँस्ने, अनावश्यक लेख्ने भित्तालाई मध्यनजर गर्दै वाल आर्ट रंग्याउन सुरु गरेको छ।
काठमाडौं महानगरको संस्कृति झल्किने गरि खालि फोहोर भित्ताहरूमा विभिन्न कलात्मक सामाग्री हरू रंग्याउन सुरु गरेको हो। सुरुवाती चरणमा सुन्धारामा रहेको नेपाल टेलिकमको भवनको वालमा पेन्टिङ्ग गराउन सुरु गरिएको छ।
सुन्धारा पछि त्रिपुरेश्वर ओरालो, प्रर्दशनी मार्गमा रहेको वालहरू, विमानस्थल, बबरमहलमा वाल आर्ट गरिने महानगरले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।