काठमाडौँ : राजधानी काठमाडौँका मुख्य सडक अहिले ज्याकारान्डा फुलेर सुन्दर बनेका छन्। मध्य चैतदेखि वैशाखसम्म ज्याकारान्डाले काठमाडौँको सुन्दरतामा थप रौनक भरेको छ। दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडकछेउमा फुलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।