|

इलाम : इलाम क्षेत्र नं. २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपाका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले मतदान गरेका छन्।

उनले माङसेबुङ गाउँपालिका- २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गरेका हुन्। इलाम-२ मा लिम्बू, नेकपा एमालेका सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका डम्बर खड्कासहित १९ उम्मेदवार प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.