|

इलाम : इलाम २ को मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाइरहेका छन्।

फाकफोकथुम गाउँपालिकाका ५ वटा वडाको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पारेका हुन्।

अहिलेसम्म सुहाङले ३२४९ मत प्राप्त गरेका छन्। काँग्रेसका खड्काले २४६९ मत पाएका छन्।

त्यस्तै पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ र रास्वपाका मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.