|
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा वैशाख २९ गते शुरु हुँदै छ।

वैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ।

रथ निर्माणमा पाटनका वाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठियार सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.