|

काठमाडौं : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ। 

 टस हारेर बलिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले  विकेट लिएका हुन्। 

यसअघि  प्रतिस जिसीले एलिक एथनेजलाई आउट गरेका थिए भने  भुर्तेलले नै जोनसन चार्ल्सलाई आउट गरेका थिए।

पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.