|

काठमाडौं : अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा शनिबार सार्वजनिक हुने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत शनिबार बेलुकी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो। 

बेलुकी ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई  नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.