|

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई न्यायको माग राख्दै आज माइतीघर मण्डलामा स्वतन्त्र युवाहरुको समूह युवा सरकारले दबाबमूलक र्‍याली निकालेका छन्। उनीहरूले सन्दीपलाई न्याय दे, न्याय मार्न पाइँदैन पेसी सार्न पाइँदैन, क्रिकेट हाम्रो मान हो, सन्दीप हाम्रो शान हो, जस्ता नारा लगाउँदै माइतीघर मण्डलाबाट थापाथलीसम्म र्‍यालीसमेत निकालेका छन्।

बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहरिएका सन्दीप पुनरावेदनमा छन्। उनको मुद्दा पेसी पटक-पटक सर्दै आएको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.