|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : सहकारीका बचतकर्ताहरूको बचत फिर्ता गराउनुपर्ने माग गर्दै आज नेपाल महिला सङ्घले रत्नपार्कमा विरोध सभा गरेको छ।

सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्नेलाई छानबिनको दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न सङ्घले विरोध सभा गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.