|

काठमाडौं: स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत २ नम्बर प्रदेशमा कांग्रेसले विजयी सुरुवात गरेको छ। धनुषाको औरही गाउँपालिकाकामा कांग्रेस उम्मेदवारले जित हात पारेका हुन्।

अध्यक्षमा कांग्रेसका ब्रह्मदेव यादव २ हजार ५६९ र उपाध्यक्षमा कांग्रेसकै मिरा सहनी २ हजार ४९४ मत ल्याएर विजयी भए। अग्रताको हिसाबले सबैभन्दा अघि रहेको कांग्रेसका लागि दुई नम्बर प्रदेशमा यो पहिलो जित हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.