| (Tuesday, 21 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
धनुषा : क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार योगेन्द्र पञ्जियार विजयी भएका छन्। उनी ५८९९ मत ल्याई नगरप्रमुख निर्वाचित भएक ाहुन्।
उपप्रमुखमा कांग्रेसकी रचना श्रेष्ठ विजयी भएकी छिन्। उनले ५६९८ मत ल्याएकी छिन्।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।