बाबुराम अाज अाउँदै, बिरामी छन् नारायणकाजी

|

गोरखा :  प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा चर्चामा रहेका गोेरखा–२ का दुई उमेदवार डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ जिल्लामा छैनन्। भट्टराईकी छोरी मानुषी प्रतिनिधिका रूपमा मतगणनास्थलमा छिन्।

मानुषीका अनुसार भट्टराई शुक्रबार गोरखा आउने र अन्तिम मतपरिणाम नआउञ्जेल  रहने छन्। बिरामी भएर काठमाडौंमा आराम गरिरहेका श्रेष्ठ भने तत्काल गोरखा आउने कार्यक्रम नभएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.